Thursday, July 12, 2012

सेना अर्घाखाँचीको प्रसिद्ध खाचिकोट दरवार जाने बाटो निर्माणमा

अर्घाखाँचीको खाचिकोटमा रहेको प्रसिद्ध खाचिकोट दरवार जाने बाटो चन्द्रनाथ गण र स्थानीय बासिन्दाले निर्माण गरेका छन् । १५ दिनको अर्थक प्रयासबाट चन्द्रनाथ गणका उपसेनानी नोम बहादुर जी.सीको नेतृत्वमा रहेको २६ जनाको टोलीले आज निर्माण कार्य सम्पन्न गरेको हो ।