अर्घाखाँचीको शान्ति उच्च मावि वाँगीको स्वर्ण महोत्सव सम्पन्न भएको छ। सो कार्यक्रममा प्रमुख अतिथी स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझी रहेका थिए भने माओवादी पोलिटब्युरो सदस्य डिलाराम आचार्य, माओवादी केन्द्रिय सल्लाहकार राजु नेपाली, माओवादी नेता खिम बहादुर विश्वकर्मा काग्रेस जिल्ला सभापति कमल प्रसाद भुसाल एमाले राष्टिय प्रतिनिधि परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर खडका शिक्षक माधव पंथीको सचालन र प्रचार्य मान बहादुर पाण्डेको स्वागतमा सम्पन्न भएको थियो । उक्त विद्यालय जिल्लाकै नमुना विद्यालय हो । कार्यक्रममा राष्टिय तथा स्थानीय स्तरका कलाकारले खुमन अधिकारी जमुना राना लगायतले मनोराजन दिएका थिए ।
Sunday, April 15, 2012
अर्घाखाँचीको वाँगीमा विद्यालय स्वर्ण महोत्सव
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
3:07 AM