अर्घाखाँचीको ढाकाबाङ गाबिस स्थित विश्व उच्च माबि पिपल नेटामामा शनिबार भव्य सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको आयोजना ढाकाबाङ साङेतिक युबा समुहले गरेको थियो । उक्त कार्यक्रममा हजारौ संगीत प्रेमी र शुभ चिन्तकहरु जमघट रहेको थियो । प्रमुख आकर्षणको रुपमा राष्ट्रिय कलाकार शर्मिला गुरुङ, सपना गाह, ईन्द्र जि सि, तुल्सी म्युजिक, हास्य कलाकार टिकाराम साहित्य, बसन्त खत्री लगायतको रहेको थियो भने प्रमुख अतिथी ईन्द्र जिसि सभापति टिकाराम खनाल र कार्यक्रम सन्चालन राम बहादुर नेपालीले गरेका थिए।
Sunday, December 25, 2011
अर्घाखाँचीको ढाकावाङमा सास्कृतिक कार्यक्रम
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
10:39 AM