नेशनल प्याब्सन (एन-प्याब्सन)अर्घाखाँचीको आयोजनामा समसामयिक शैक्षिक स्थिती र भावी चुनौती बिषयक कार्यक्रम नगरपालिका सन्धिखर्कमा सम्पन्न भएको छ। थाहा भए अनुसार उक्त कार्यक्रममा नेपाल प्याब्सन कि अध्यक्ष गीता राणाको समेत उपस्थिती रहेको थियो भने जिल्ला एन प्याब्सनका अध्यक्ष टेक बहादुर थापा लगायतले आ-आफ्नो धारणा राखेका थिए। यसैगरी उक्त समसामयीक शैक्षिक अबस्था बिषयक अन्तरकि्रया, सिपमुलक शिक्षाको आवश्यकता बिषयक कार्यक्रम जिल्लाका बिभिन्न विधालयहरुबाट सहभागिता रहेको थियो।
Saturday, December 17, 2011
नेशनल प्याब्सन (एन-प्याब्सन) अर्घाखाँचीको शैक्षिक कार्यक्रम
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
5:13 AM