राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (छैठौं)को मंगलवारदेखि दाङको सदरमुकाम घोराहीमा १८ औं राष्ट्रिय सम्मेलन शुरु भएको छ । उक्त सम्मेलनमा राजधानी काठमाडौं लगायत देशका अनेकौ जिल्लाहरुबाट हजारौंको उपस्थिती रहेको त्यहाँबाट प्राप्त समचारमा जनाइएको छ। सम्मेलनलाई राष्ट्रिय जनमोर्चाका प्रमुख चित्र बहादुर के.सीले उद्द्घाटन गरेका थिए। भने माओवादी, एमालेका सास्कृतिक संगठनहरुको न्युन उपस्थिती रहेको बेला नेपालको जनवादी संगीत क्षेत्रमा आफ्नो हैकम जमाउन सफल एकमात्र सबैभन्दा ठुलो चर्चित सास्कृतिक संगठन रक्तिम सास्कृतिक परिवारका उच्च तहका कलाकारहरुले समेत आफ्ना अनेकौ संगीत झलकहरु प्रर्दशन गरेका थिए।
Tuesday, December 13, 2011
स्वतन्त्र विद्यार्थी यूनियन (छैठौं)को दाङको सदरमुकाम घोराहीमा सुरु भएको १८ औं राष्ट्रिय सम्मेलन
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
2:48 PM