अर्घाखाँची खाचिकोट गाविस वार्ड नम्बर २ भुजुङेमा रहेको एक घरमा आगलागीबाट लाखौंको धनमाला नस्ट भएको छ। आगलागीबाट खाचिकोट भुजुङेका पुरै २ घर जलेर नस्ट भएको छ । आगजनीबाट कुनै पनि मानविय क्षती नभएको जानकारी प्राप्त भएको छ । साझपख खाना बनाउने क्रममा लागेको हावाका कारण आगलागी भएको हो। अर्घाखाँचीमा फागुन महिनाको दोस्रो हप्ताको सुरुवाती देखी नै अत्यधिक हावा हुरी चलिरहेकोले पनि आगजनीका खबरहरु दैनिक रुपमा बढेको छ। तस्बिरहरु: शिक्षा रायमाझी












Tuesday, February 22, 2011
अर्घाखाँचीमा फागुन महिना सँगै अत्यधिक हावा हुरी एवम आगजनी
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
10:28 AM