Tuesday, February 01, 2011

नयाँ दिल्लीमा भव्य "नेपाली सागतिक महामेला -२०११"

२६ जनवरीको दिन अर्थात ६२ औ गणतन्त्र दिवस भारतको राजधानी नयाँ दिल्लीमा भव्य "नेपाली सागतिक महामेला -२०११" सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपालबाट राष्ट्रिय स्तरका कलाकारहरु लगायत हजारौं नेपालीहरुको उपस्थिती रहेको थियो। सो सागतिक महामेलामा मनोरन्जनका साथै बिहान ९ बजे देखी दिउसो १२ बजे सम्म निशुल्क मेडिकल कैम्प आयोजना गरिएको थियो। तस्बिरहरु: डिल्ली राज घिमिरे