प्रवासमा बस्ने नेपालीले आफ्नो सस्कृतिलाई बचाउन अलग अलग तरिका अपनाएको देखिन्छ।कसैले खुल्ला सास्कृतिक कार्यक्रम,कसैले पर्चा-पम्पलेट बाडेर त कसैले आफ्न चाडपर्वलाई समय अनुकुल मनाएर । यसै क्रममा सम्युत्त अरब एमिरेट्स यूएई को दुबइमा गत शुक्रबार एक कार्यक्रमका बिच माघेसक्रान्ती मनाइएको छ। माघको पहिलो हप्ताको उत्तरार्ध भए पनि प्रवासमा बस्ने नेपालीले आफ्नो बिदाको अवसरलाई सदुपयोग गर्दै बिशेष सास्कृतिक कार्यक्रमका बिच मनाएका हुन । सो अवसरलाई जुटाएको थियो बि.ए.डि.(BAD 3 FILMS GROUP)ले जुटाएको हो। प्राय यूएईमा रहेका नेपालीका कार्यक्रम हुने पुरानो थालो एभरेस्ट इण्टर नेशनल होटेल परिसरको सभा हलमा यूएई धिराम्स २० तिरेर गएका खाचाखच भरिएको दर्शकदिर्घा लाई यूएईका स्थानिय कलाकारले भरपूर्ण मनोरन्जन दिए।
Sunday, January 23, 2011
यूएईमा माघे सँक्रान्ती साँगितीक सौगात कार्यक्रम
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
6:19 AM