अर्घाखाँची जिल्लाको नुवाकोट गाबिस वार्ड न ५ मा अवस्थित श्री भगवती माबि विधालयमा एक महिने शिक्षण अभ्यासको लागि जन ज्योति उच्च मावीबाट गएका शिक्षक विधार्थीहरुको एक समुहलाई मिती २०६७-९-१४ गतेका दिन एक समारोहको आयोजना गरी बिदाइ गरिएको थियो। बिदाइ कार्यक्रम सो बिद्यालयको प्रमुख श्री कृष्ण प्रसाद पौडेलको सभापतित्वमा एवम शिक्षक बोम बहादुर थापाको सन्चालनमा भएको थियो। साथै स्वागत भाषण कृष्ण बहादुर छेत्रीले गरेका थिए भने विद्यार्थी- शिक्षकहरुको तर्फबाट नवराज सिंह र प्रियङका श्रेष्ठले आफ्नी बिदाइ मन्तब्य राखेका थिए। तस्बिरहरु:- अर्घाखाँचीडट्कम
Thursday, December 30, 2010
अर्घाखाँचीको नुवाकोट गाबिसको माबि विधालयमा शिक्षण अभ्यास
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
7:24 AM