अर्घाखाँचीको स्थानीय शान्ति समितिले आयोजना गरेको सहिद स्तम्व शिलान्याश कार्यक्रमको प्रमुख अतिथी कामचलाऊ सरकारका शान्ती मन्त्री रकम चेमजोङ्गले गरेका थिए भने उक्त कार्यक्रममा जिल्लाका बिभिन्न पार्टीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो, नेपाली कांग्रेसका कमल प्रसाद भुसाल, सचिब बासुदेव आचार्य, नेकपा एमालेका रामजी घिमिरे, राष्ट्रिय जनमोर्चाका सागर के.सी, माओबादीका चन्द्र बहादुर खड्का, यसैगरी प्रजीअ बल्भद्र गिरी, स्थानिय बिकास अधिकारी पुन्य बिक्रम पौडेलको पनि उपस्थिती थियो उक्त कार्यक्रमको सन्चालन खिमानन्द मरासिनीले गरेका थिए र कार्यक्रममा न्याय नामक सडक नाटकको मन्थन गरिएको थियो र अन्त्यमा जिल्ला शान्ती समिती कि सन्योजक यमुना भुसालबाट कार्यक्रमको समापन भएको थियो ।
Saturday, December 04, 2010
अर्घाखाँचीमा सहिद स्तम्व शिलान्याश
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
11:31 AM