Monday, November 08, 2010

ओमानमा तिहारको हर्षउल्लाश

नेपाली समाज ओमानले तिहारको सुभकामना तथा सास्कृतिक मनोरन्जनातम्क कार्यक्रम प्रस्तुति गरको थियो जसको उधघाटन दीप पर्योजलित गरि गरियो र ओमान कि जेस्ठ महिला पंचा श्रेष्ठ (आमा) लाई दोसल्ला ओडाई समाज का अध्यक्ष गोबिन्द गुरुङ ले सम्मानित गर्नु भयको थियो l कार्यक्रममा नेपाली लोक, आधुनिक, पप रिमिक्स र रक्तिम का पर्गतीसिल जन गीतहरु बजेका थिए र सम्पूरण कार्यक्रममा प्रस्तुत कविता, शाहेरि , चुटका, गीत ले कार्यक्रम लाई रोचक बनायको थियो l तस्बिरहरु: शालिक राम आचार्य