Monday, November 08, 2010

कतारको सफा पानी कम्पनीमा दिपवलीको शुभकामना

कतारको सनैया ४९ मा अवस्थीत सफा पानी इन्टनेश्नल कम्पनीमा गत सुक्रवारका दिन भव्यताका साथ दिपावली २०६७ को शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न गरिएको छ । प्रवासमा रहेर पनि आफ्नो रितिरिवाज र चाडवाडको यादमा सफा पानी कम्पनीमा कार्यरत नेपाली परिवारका सम्पूर्ण साथिहरुको आयोजनामा र कम्पनी मालिक महोमद असरफको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । - राजेन्द्र श्रेष्ठ