Monday, November 08, 2010

अर्घाखाँचीमा महान् चाड तिहार-देउसी-भैलो खेल्दै हर्षउल्लासपूर्वक मनाइदै




















नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको आज भाइटीका। अर्घाखाँचीका ४२ वटै गाबिसहरुका घर घरमा दिदीबहिनीले आफ्ना दाजुभाइहरुको सुख सम्बृद्धि र दिर्घायुको कामना गर्दै सप्तरंगी टिका र मखमली फूलको माला लगाइदिएका छन्। दाजुभाइहरुले पनि दिदीबहिनीहरुलाई त्यसैगरी नै टिका र माला लगाइदिने प्रचलन रहेको छ। टिका लगाइसकेपछि दाजु भाइहरुले हैसियत अनुसारको उपहार दिने गरिन्छ।- अर्घाखाँची डट्कम