'जहाँ नेपाली त्यहा हाम्रो सस्कृति' आफ्नो जन्म घर छोडेर सात समुन्द्र पारी अरबको खाडीमा कार्यरत नेपालीहरु नेपालमा चाड पर्व भित्रिदै गर्दा आफ्नो ब्यस्त समयको बाब्जुत पनि बिभिन्न कार्यक्रमका बिच चाडपर्वलाई भब्यरुपमा मनाइरहेका छन । खाडी मुलुकहरु यूएई,कतार,कुवेत,साउदी अरब,मलेसिया लगयातका राष्ट्रमा कार्यरत नेपाली हरुले आ-आफ्ना ढ्ङग बाट चाडपर्वहरु मनाउने प्रचलन रहेको पाईन्छ । आफ्ना कम्पनीकै कोठामै जौ र मकै मिसाएर पार्कहरुको मलिलो माटोमा जमरा राखेर दसैं मनाएको केही दिन पछी अर्को महान पर्व नेपालमा भित्रिसकेको छ । जस्लाई बिदेशमा बस्ने नेपालीहरु पनि मनाउन सुरु गरिसकेका छन । तस्बिरहरु: उमाकान्त पाण्डे गाउले
Monday, November 01, 2010
प्रवासमा तिहारको रमझम,गाउघर सम्झदै यूएईमा देउसी भैलो
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
12:28 PM