Saturday, October 30, 2010

अर्घाखाँचीको खाँचीमा सराय-मेला

अर्घाखाँचीमा यस वर्षको दसैं सदा जस्तै खुशीयाली साथ धुमघाम मनाइयो, दसैं पछी अर्घाखाँचीका अर्घा, खाँची, ठाडा, धन्चौर लगायत जिल्लाका बिभिन्न गाबिसमा सराए मेला-नाच सम्पन्न भएका छन । यसैक्रममा खाँचीको सराय-मेला भव्य रुपमा सम्पन्न भएको छ ( तस्बिरमा हेर्नुहोला) । सो दिन सो स्थानबाट लिएका अर्घाखाँचीका सुन्दर-मनमोहक तस्बिरहरु : अर्घाखाँचीडट्कम