नेपालीहरुको महान चाड २०६७ सालको विजयादशमीको अबसरमा युएइको दुबइमा अर्घाखाँचीबासी सहित दर्जनौ नेपालीहरु जमघट भई हर्षोउल्लासका साथ मनाएका छन। यसका साथै ईमेलमा उल्लेखित गरिए अनुसार दशैको खुशीयाली सँगै अर्घाखाँची नुवाकोट लम्चीका हाल दुबइमा बस्ने नारायण-- पुत्र लाभ भएको उपलक्ष्यमा त्यहाँ बस्ने अर्घाखाँचीबासीको पनि विशेष जमघट भएको थियो। तस्बिरहरु: पूर्नम अधिकारी, दुबइ
Wednesday, October 20, 2010
महान चाड विजयादशमी २०६७ को अबसरमा युएइको दुबइमा जमघट
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
12:46 PM