नेपालीहरुको महान चाड बडादसैको टीकाको अवसरमा युकेका बिभिन्न ठाउँहरुमा अध्ययन, रोजगार एवम स्थायी बसोबास गर्दै आएका नेपालीहरुले नेपालमा जस्तै गरि यहाँका बिभिन्न मोठ मन्दिरमा गएर पूजा आजा गरेर, आफ्ना मान्यजनबाट टीका, जमरा र प्रसाद लगाएर दशै भब्य रुपमा मनाइएका छन।। तस्बिरहरु: उत्तम पौडेल एवम अर्घाखाँचीडट्कमलाई प्राप्त
Wednesday, October 20, 2010
युकेमा दशै २०६७
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
12:13 PM