Tuesday, October 19, 2010

दशै कार्यक्रम २०६७ रोम, इटली

नेपालीहरुको महान चाड २०६७ सालको विजयादशमीको अबसरमा विदेशमा आ-आफ्ना मान्यजनबाट टिका,जमरा तथा आसिबाद गर्हण गर्दै हर्षोउल्लासका साथ मनाउदै नेपालीसमाज रोम,इटलीमा भएको दसैँ कार्यक्रममा कमला के.सीबाट आफ्नो कला प्रस्तुत गरिएको थियो। सो कार्यक्रममा अर्घाखाँचीबासीहरु जस्तै नरपानि-६ तल्ला जगत बस्ने बेल बहादुर राना भाट, करन बहादुर राना भाट, सबित्रा राना भाट र रिता राना भाट, सन्धिखर्क-६ हस्पिटल लाइन बस्ने राम बहादुर के.सी, मन्जु के.सी र कमला के.सी, केरुङा बस्ने केशब परीयार, खाँचीकोट-५ फुदबाङ् बस्ने शंकर गौतम लगायत नेपालीहरुको उपस्थिती रहेको थियो। तस्बिरहरु: शंकर गौतम