Sunday, October 17, 2010

विजया दशमी २०६७ नेपाल एवम विश्वभर रहेका नेपालीहरुले हर्षोल्लासका साथ मनाए



पूर्व राजा ज्ञानेन्द्र शाह, राष्ट्रपति डा यादव, प्रधानमन्त्री, संवैधानिक अङ्गका पदाधिकारी, मन्त्रीहरू, राजनीतिक दलका नेताहरु लगायत सरकारका उच्चपदस्थ कर्मचारी र सर्वसाधारण एवम रोजगारी र अध्ययनको शिलशिलामा विदेशिएकाहरुले समेत यसपालीको दशैं खुशियालीका साथ मनाएका छन् । तस्बिरहरु: नेपाली संचारमाध्यम एवम अर्घाखाँचीडट्कमलाई प्राप्त
राष्ट्रपति भवनबाहिर टीका लगाउन लाइन लागेका सर्वसाधारण।

राष्ट्रपति भवनबाहिर टीका लगाइदिँदै सर्वसाधारण।

प्रधान सेनापतिलाई टीका लगाइदिँदै राष्ट्रपति।

राष्ट्रपति भवनबाहिर टीका लगाउन लाइन लागेका सर्वसाधारण।

विदेशी नागरिकलाई टीका लगाइदिँदै राष्ट्रपति।

ह्विलचियरमा टीका थाप्न आएकालाई लगाइदिँदै।

सशस्त्र प्रहरी प्रमुख सनतकुमार बस्नेतलाई टीका लगाइदिँदै राष्ट्रपति।

बालकलाई टीका लगाइदिँदै राष्ट्रपति।

नेपाल प्रहरी प्रमुख रमेश चन्द ठकुरीलाई टीका लगाइदिँदै राष्ट्रपति।

राष्ट्रपतिलाई टीका लगाइदिँदै एक जोगी।

पूर्वराजा र पूर्वरानी निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिँदै।

पूर्वरानी निर्मल निवासमा अभिनेत्री मनीषा कोइरालालाई टीका लगाइदिँदै।

पूर्वराजा र पूर्वरानी निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिँदै।

पूर्वराजा र पूर्वरानी निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिँदै।

पानी परिरहेको बेला निर्मल निवासबाहिर छाता ओढेर सर्वसाधारण लाम लागेका थिए।