Saturday, October 16, 2010

यूएईको दुबई अल्कुजमा बडा दसैंलाई भब्यरुपमा स्वागत

सयुक्त अरब एमिरेट्स यूएईको दुबई अल्कुजमा रहेका नेपालीहरुको जमघटले नवमीको मध्यरातमा बडा दसैंलाई भब्यरुपमा स्वागत गरेका छन । आफ्नो कामको ब्यस्ततालाई पन्छाएर आफुहरु खसी ढालेर दसैं मनाउदै गरेको प्राप्त तस्बिरहरु सहितको समाचारमा उल्लेख गरिएको छ । फोटोहरु: अन्तरास्ट्रिय प्रमुख उमाकान्त पाण्डे गाउले / अर्घाखाँची टाईम्स यूएई कार्यलय