Wednesday, September 29, 2010

अर्घाखाँचीको बिकास र बैदेशिक रोजागारीको क्रममा आउन सक्ने समस्या समाधान गर्न "अर्घाखाँची-कोरिया संपर्क मन्च" गठन

कोरियाको महान पर्व चुसकको अवसरमा बिदाको समय मिलाएर अर्घाखाँचीबाट कोरियामा आई कार्यरत अर्घाखाँचीबासी युवाहरुले एक ब्रिहत भेला गरी अर्घाखाँची कोरिया संपर्क मन्च गठन भएको छ ।