Friday, October 22, 2010

अष्ट्रेलियाको सिड्नीमा महान चाड बडादसै

नेपालीहरुको महान चाड बडादसैको टीकाको अवसरमा अष्ट्रेलियाको सिड्नी लगायत अन्य शहरमा अध्ययन, रोजगार एवम स्थायी बसोबास गर्दै आएका अर्घाखाँचीबासी सहितका नेपालीहरुले पूजा आजा गरेर, आफ्ना मान्यजनबाट टीका, जमरा र प्रसाद लगाएर दशै भब्य रुपमा मनाइएका छन। तस्बिरहरु: गीता राइमाझी जिसी अर्घा-४ फलेपत, अर्घाखाँची हाल सिड्नी, अष्ट्रेलिया