अर्घाखाँचीको मसुर पाटामा नेकपा ए. माओवादीको विशाल सभा एवम सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ माओवादीको कार्यक्रममा माओवादीका सभासद तथा केन्दिय सदस्य टोप बहादुर रायमाझी ,सन्तोश बुढा मगर, हिमकला गैरे र यसैगरि चन्द्र बहादुर खड्काले कार्यक्रम्मको अध्क्षयको आसन ग्रहण गर्नु भएको थियो र केन्दिय र जिल्लाका नेताहरुले देशको समसामहिक राजनितिक विषयमा जनसभामा प्रकाश पार्नुभएको थियो । उक्क्त माओवादी जनसभा कार्यक्रमको सन्चालन ठाकुर विकले गर्नु भएको थियो र बिचबिचमा कलाकारहरुको बिजोड प्रस्तुती रहेको थियो र माओवादी नेता टोप बहादुर रायमाझीले जिल्लाको बिकासको बारेमा चर्चा गर्नु भएको थियो । यसैक्रममा उहाँले अर्घाको मसुर पाटामा अन्तरराष्ट्रियस्तर तुर्न्न मेन्टखेलको स्टुडियम बनाउनसके खेल सन्चालन गर्न सकिने कुरा बताउनु भएको थियो। निकट भविस्यमा आफ्नो पार्टीले सरकारको नेतुत्व गरेमा सो काम सजिलै गर्न सकिने बताउनु भएको थियो। कार्यक्रममा उहाँले प्याराग्लाइडिङमा सहभागीहरुलाई फुलमालाले स्वागत गर्नु भएको थियो। तस्बिरहरु- अर्घाखाँचीडट्कम
Sunday, October 24, 2010
अर्घाखाँचीको मसुर पाटामा नेकपा ए. माओवादीको विशाल सभा एवम सास्कृतिक कार्यक्रम
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
11:03 AM