Thursday, August 12, 2010

कतारको कालिपा स्टुडियमा भएको अर्घाखाँचीबासी जमघट

तस्बिरमा कतारको कालिपा स्टुडियमा भएको अर्घाखाँचीबासी जमघट ! अर्घाखाँचीबाट कतारमा रहने नेपालीहरुको सन्ख्या हजारौं- हजारौंको हुन सक्ने अनुमान गरिए पनि यकिन के कति छन भन्ने तथ्याङ अहिले सम्म आउन सकेको छैन, जेहोस समय समयमा त्यहाँ रहेका अर्घाखाँचीबासीका संघसस्थाले अनेकौ आफ्नो देश-जिल्लालाई सहयोग पुर्याउने खालका योजना-कार्यक्रम गरेको देखिन्छ । जमघट-कार्यक्रमको सिलसिलामा अर्घाखाँचीका मुमा राम गैरे, लक्ष्मण दमासे, दोल राम, केशव, इशहोरी,बाबु राम ,उमनान्द, दोहा क़तारबाट आ-आफ्ना परिवार-साथी एवम सम्पूर्ण अर्घाखाँचीबासीलाई सम्झनाका साथै तिजको शुभकामना समेत दिनुभएको छ : तस्बिरहरु: माथिका सम्पूर्ण...