Thursday, August 12, 2010

कोरियाको गर्मी छुट्टीमा मस्त अर्घाखाँचीबासी सहितका नेपालीहरु

हाल गर्मीको छुट्टी हुने मौसम चलिरहेको बेला प्रजातान्त्रिक जन गणतन्त्र कोरियामा रहेका अर्घाखाँचीबासी सहितका नेपालीहरु पनि यती बेला समुह- समुह बनाएर आफ्नै किसिमले छुट्टी मनाइरहेको भनी प्राप्त ईमेलमा फोटो सहित उल्लेख गरिएको छ । तस्बिरहरु: कर्ण रायमाझी