अर्घाखाँचीको ठुलापोखरा गाविसबाट यूएईमा आई कार्यरत युवाहरुको सकृयतामा सन २००६ मा स्थापना गरिएको ठुलापोखरा समाज यूएईको चौथो वार्षिक साधारण सभा गत शुक्रबार यूएईको डेरा दुबइ स्थित हमराइन सेन्टरको एक सभा हलमा नयाँ कार्य समिती गठन गर्दै सम्पन्न भएको छ । आफ्नो गाविसको बिकासका लागि हातेमालो नारा दिएर स्थापना गरिएको सो समाजमा ठुलापोखरा गाविसका मात्रै ५० भन्दा बढी सगठित र कृयाशिल सदस्य रहेका छन । तस्विरहरु: उमाकान्त पाण्डे गाउले, अन्तराष्ट्रिय प्रमुख
Sunday, August 08, 2010
अर्घाखाँची-ठुलापोखरा समाज यूएईको चौथो वार्षिक साधारण सभा सम्पन्न
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
10:44 AM