Monday, August 16, 2010

दोहा कतार, भारतीय राजधानी नयाँ दिल्ली र दुबइ जमघटमा लिएका तस्बिरहरु

बागी-९, पुयडाँडा अर्घाखाँची हाल दोहा कतारका राम प्रसाद पराजुलीले कतारमा भएका नेपाली जमघट एवम अर्घाखाँचीमा विभिन्न अवसरमा लिएका तस्बिरहरु साथै सबैलाई तिजको शुभकामना भन्दै पत्रचार गर्नुभएको छ । तस्बिरहरु: राम प्रसाद पराजुली












हाल दिल्लीको डिफेन्स कालोनी, नेपाल घर किमडाँडा- ४, खाला, अर्घाखाँचीका मोती खत्रीले भारतीय राजधानी नयाँ दिल्ली र दुबइमा लिएका तस्बिरहरुको अनेकौ वर्णन गरेर पत्रचार गर्नुभएको थियो। तस्बिरहरु: मोती खत्री