Sunday, August 22, 2010

सन्धिखर्कमा १० लाख रुपैया आर्थिक सहयोग गरेपछि बिद्यालयको नाम परिबर्तन

सन्धिखर्क गाविस वाड नं ६ निवासी ७० बर्षिय चित्रकला खनालले बिद्यालयलाई १० लाख रुपिया आर्थिक सहयोग गरेपछि बिद्यालयको नाम परिबर्तन भएको छ । सन्धिखर्क गाविस वाड नं ६ मा रहेको युवावर्षा जनता मावि लाई ७० बर्षिय चित्रकला खनालले १० लाख रुपिया प्रदान गरेपछि आफु र आफ्नो स्वगिर्य पतिको नामवाट युबाबर्ष रबिचित्र माध्यमिक विद्यालयको नामाकरण गरिएको हो । पाचेवाजा सहित बजार परिक्रमा गरि आज बिद्यालय नामाकरणको उदघाटन गरिएको छ। तस्बिरहरु:-वीरेन्द्र केसी