Sunday, May 02, 2010

अर्घाखाँचीका (अर्घाखाँचीमा १२१ औ मे दिबस) फोटोहरु भाग- १६५

अर्घाखाँचीमा १२१ औ मे दिबस: १२१ औ अन्तराष्ट्रीय श्रमीक, मे दिवस अर्घाखाँची लगायत देशभर विभिन्न कार्य्रक्रम गरी मनाइयो भने पुर्वबिद्रोही ए माओवादीले सत्ता परिवर्तनको प्रमुख माग सहित देशभर जनप्रदशन एवम आम हडताल गरेको छ। श्रमिकहरुको एकता बिरता र सघर्षको प्रतीकको रुपमा हरेक वर्ष मे १ मा यो दिवश बिश्वभर दिबस मनाइन्छ । सन् १८८६ मे १ का दिन अमेरिकाको सिकागो शहरमा मजदुरहरुले ८ घण्टा काम ८ घण्टा बिश्राम र ८ घण्टा मनोराजनको माग गर्दै सडकमा उत्रिए पछि शासक बर्गले गोली बर्षाएर सयौ मजदुरको हत्या गरेको थियो । श्रमीकहरुको हक अधिकार स्थापनाका लागि भएको उक्त ऐतिहासिक आन्दोलनको स्मरणमा विश्वभर मे १ का दिन यो दिवश मनाउने प्रचलन छ । अर्घाखाँचीमा पनि बिभिन्न राजनीतिक दलहरुले १२१ औ अन्तराष्ट्रीय श्रमीक दिवस अनेकौ कार्य्रक्रम गरी मनाए। तस्बिरहरु:- गणेस चुदालि/अर्घाखाँची डट कम