Sunday, May 02, 2010

अर्घाखाँचीका (दोहा कतारमा पर्सिडेण्ट साथीहरुलाई सम्मान) फोटोहरु भाग- १६४

दोहा कतारमा पर्सिडेण्ट साथीहरुलाई सम्मान:- आनेकतामा एकता अस्मान्तामा समन्ता सँग सगै युनिटिको प्रतिबन्दता साथै अर्घाखाँची जिल्ला बागी गाबिस वडा न ८ बस्ने हाल दोहा कतार श्री ज्ञान बहादुर कुँवर लाई यसुरेन्स युनिटी लाईफ को पर्सिडेन्ट लेबलमा पुगनु भएको मा यसुरेन्स युनिटी लाईफका अध्यक्ष श्री काशी पर्साद गुरुङ दो~रा टाई फुल माला आभिर सहित पर्माण पत्र बितर्ण गर्णु भयो साथै हामी हरु बिदेश मा आए र पनि देश र जनताको लागि केही गर्नु पर्छ भने उध्स्य का साथ कतार रहेर पनि सो देशको लागि केही गर्नु पर्छ भन्ने मन्सय बोकी हामी अर्घाखाँची बाशिहरुपनी यो कतार ५५ डिग्री को तापकर्म मा नभनी एक जुतका साथ एक आपशमा हातेमालो गरी अगाडि बददै छौ साथै हाम्रा अर्घाखाँची जिल्ला मा यसुरेन्स लाईफ का साथी हरु पनि लागि पर्नु भन्ने कुरा सुन्निछ साथै डिपआर्टमेन्ट ईस्टोर चालु हुँदै छरे भन्ने सुन्नामा आयको छ र र हस्पिटल चालु गर्न कती मेम्बर पुगे र रोयल्टी मेम्म्बेर कती भय यसको जानकारी क साथै बिबित कुरा हरुको लागि यस ईमेल मा संपर्क गर्नु होला gyanbahadur68@yahoo.com मा बिगत तीन बर्ष देख अर्घाखाँची . डट्कम् परिवारले गाउ गाउका खबरुलाई बिदेशको कुना कुना छरियर रहेका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदिबैहिनी हरुलाई खबर पुराइ रहेको थियो हाल अर्घाखाँची बाट सम्पूर्ण समचार हरु सन्चाल्न हुँदै छ भन्दा सुन्दा खेरी अर्घाखाँची परिवारलाई कताररहुने सम्पुण अर्घाखाँची बाशी डो~रा धन्यावाद दिदै आगामी दिन मा पनि नयाँ समाचार लियर उच्च उच्च पर्गती बाटो मा लकिरहोस नयाँ साल ले हामी सबैमा जोशजागरको बाटो आप्नसो भने शुभकामना दिन चाहन्छु! तस्बिरहरु:- ज्ञान बहादुर कुँवर, हाल दोहा