Saturday, May 01, 2010

अर्घाखाँचीका (कतारको खलिपास्टेटमा अर्घाखाँचीवासि भेटघाट) फोटोहरु भाग- १६३

कतारको खलिपास्टेटमा अर्घाखाँचीवासि भेटघाट: मिठो सपना बोकेर आहुनु भएकासम्पूर्ण दाजु भाई तथा दिदी बैहिनी हरु यस कतार को मरुभुमिमा . आफ्नो घर मा भएको सर सम्पती धितो रखी आफ्नो भबिस्य उजल पार्ना र आहुने दिन हरु मा केही उधस्य र भावना बोकी आहुनु भएका स्टमित्र तथा दाजु भाईलाई खै के भन्नम आँफैमा आबुज छौ किनकी हामीहरु सिप अनुसारको काम मिहनेत अनुसारको दाम र लामो समय सम्म पैसा नपाउने हामी मा दु:ख को कुरा छ हाल ३/4 मैहिना अगाडि भएको नेपाल सरकार र कतार सरकार बिच स्रम सम्जौता मा बेशिक ८००दिने भने ता पनि हाल सम्म् तीन लाख को हाराहारी मा रहेका नेपाली कर्ण धारहरु मध्य 50% नेपाली दाजु भाई तथा दिदी बैहिनी ले५०० देखी ६५० सम्मा मैनौदिन सम्म काम गर्दा पनि काम गरेबापत पारिसर्मिक ज्याला माग्दा धम्कौने र बिभिन्न याताना दिने काम हरु भयका छन तेती हुँदाहुँदै पनि पैसा नदिने र केही बाहना बनै घर पठाउने काम भाईरको छ तर पनि ति हाम्रा भनाउदा नेताहरुलाई थाहा हुँदा हुँदै पनि देश जनताको लागि नभै खाली कुर्ची को लागि एक आपसमा गिद् ले मोरेको सिनोलाई झम्ट्टी जस्तो झम्टी रहेका छन यो लडाईं कहिले सम्म चल्ने हो र नेपाली जनताले कहिले शान्ति पहुलान्न र अहिले सबै दल हरु मिली संभिधान बनाउने बेलामा यस्तो स्स्थिती मा पनि बिदेशकोईसारमा चलने नेताहरु बाट देशले र जनताले कहिले सुख पाउलान र देश का बिभिन्न भागमा सिमा अतिकर्मरण भयका छन तर हाम्रा नेताहरुले भ्न्दै छन कि सिमा अतिकर्मण भको छहिन भन्छन तर मिचने काम भाईरको छ देशमा यस्तो काम हुँदा पनि हामी नेपाली दाजु भाई लाई यो कतारको ५० /५५ डिग्री को तापकर्म मा खददा दु:खको बिषय बनेको छ यस्ता सम्स्या हरुका खुडकिलाहरु पार गदै हप्ताको एक दिन छुट्टीको अप्सर पारी कतार को खलिपा स्टुडिमा भेट घाट हुन पहुँदा खुशी को लहर नै छायो र सबै साथी भाई बसी भला कुसरी भेट घाटसाथै खलिपाको पार्कमा अर्घाखाँची बासी दोर्‍रा जलपान कार्य कर्म सम्पन गर्‍यो ! तस्बिरहरु: बोम बहादुर बस्नेत बागी ८ हाल दोहा कतार