Sunday, May 16, 2010

अर्घाखाँचीका (सन्धिखर्कमा सांसद संपर्क कार्यालय) फोटोहरु भाग- १६७

सन्धिखर्कमा सांसद संपर्क कार्यालय: नागरिकहरुलाई सरकारी विभागहरुसंग कार्य गर्न सघाउने । नागरिकहरुलाई प्रभाव पार्ने राजनीतिक मुद्दाबारे अझ बढी सुसूचित हुन सूचना र स्रोत प्राप्त गर्न सघाउने । महत्वपूर्ण बिषयहरुमा स्थानीय जनमतको निर्क्याल गर्न सघाउने । प्रतिनिधिहरुलाई समुदायमा आफ्नो उपस्थिति बनाइ राख्न सघाउने जस्ता कामहरुको लक्ष्य गरी अमेरिकी सहयोग नियोग -यूएसएड) र नेशनल डेमोक्राटिक इन्स्िटच्युट -एनडीआई)सहयोगमा सन्धिखर्कमा सांसद संपर्क कार्यालय स्थापना गरिएको छ। तस्बिरहरु:- गणेश चुदाली, अर्घाखाँची