Friday, May 21, 2010

अर्घाखाँचीका (अर्घाखाँची डटकमका समितका सदस्यहरु एवम अन्य) फोटोहरु भाग- १६८

अर्घाखाँची डटकमका समितका सदस्यहरु एवम अन्य: केही समय अघी अर्घाखाँची डटकमलाई व्यवस्थित गर्न संथापक मेहर सिंह केसीको अध्यक्षतामा पुरानो संचालक समिती यथाबत रहने गरी जिल्ला सदरमुकामबाट समाचार प्रकासित एवम सन्चालन गर्नका लागि ९ सदस्यीय सन्चालक समिति समेत गठन गरिएको थियो । जसको सल्लाहकार सदस्यमा थम्मन केसी,जनार्दन घिमिरे,बसन्त खडका र रमेश बाजाडे रहेका र बैठकले अर्घाखाँची डट्कम् सम्पादकमा वीरेन्द्र केसी,सम्पादन सहयोगीमा विनोद गैरे र गणेश चुदालीलाई जिम्मेवार दिएको थियो साथै समितका सदस्यहरुको प्रकासित गर्न बाँकी रहेका केही तस्बिरहरु एवम अन्य आज लिएका तस्बिरहरु:-