Friday, March 05, 2010

एनआरएन यूएईद्वारा साहित्यिक श्रस्टा सम्मानित

प्रवासमा रहेर नेपाली साहित्यको खेती गर्ने कृषकहरु सिचाइ गर्ने अवसर प्रदान गर्‍यो गैर आवसिय नेपाली संघ,रास्ट्रिय समन्यव परिषद (एनआरएन) यूएईले । यही बिहीवार सन्ध्याकालिन समयमा यूएईको बरदुबई स्थित एभरेस्ट ईन्टरनेशनल होटेल परिसरमा आयोजित 'एनआरएन साहित्यिक गोस्ठी - दुबइ 'मा साहित्य श्रीजनामा योगदान दिएका वरीस्ठ साहित्यकार द्वय डा. धुर्वचन्द्र गौतम र रमण घिमिरे लाई सम्मान गरिएको हो भने सोही कार्यक्रममा श्रस्टा सँगै यूएई वासी साहित्य अनुरागी श्रस्टा समेत रमाउने मौका पाएका हुन । तलका सबै तस्बिर / स्रोत:- अर्घाखाँची टाईम्स मध्यपुर्व प्रमुख प्रतिनिधि