Tuesday, March 02, 2010

अर्घाखाँचीका (भारतको गुडगाव, हरियाणामा होली) फोटोहरु भाग- १५३

भारतको गुडगाव, हरियाणामा होली: होलि कस्तो राम्रो पर्ब नेपालीका सन्तान हामी हामीलाइ छ गर्ब" हिन्दूहरुको बिशेष पर्व होली मिति ०२ मार्च २०१० को दिन भारतको गुडगाबा, हरियाणामा भब्य रुपले मनाइयो बिभिन्न किसिमका रङ्गहरु एक - अर्कोलाई लगाई रमाइलो गरियो यस सिलसिलामा राम्रा-राम्रा परिकारहरु बनाई नाचगान पनि भयो होली एउटा रङ्गको पर्ब मात्र नभई सबै मानब जाति लै सद्भावना एबम मेल-मिलापको बाटो बन्न गएको छ यहाँ पूर्व मेची देखि महाकाली सम्मका साथीहरु मिलिजुली होली मनाइयो तर नेपालमा र भारतमा होली मनाउने तरिका धेरै फरक देखियो, नेपालमा त बिभिन्न किसिमका रंगहरु लगाई फागु गाउँने गर्थेऔ तर यंहा त त्यस्तो केही पनि देखिएन यस वर्षको होलीले हामीहरुलाइ नयाँ रङ्ग तथा नयाँ उमङ्ग ल्याएको छ होली खेल्ने क्रममा अर्घाखाँची केरुंगा साथीहरु विजय कौशल, विनोद खनाल, बिष्णु खनाल, इश्वरी खनाल,र मेश र अड्गुरीका काशिराम खनाल धनचौरका मनिराम पाण्डे, गणेश खासु, बिष्णु पाण्डे र साथीहरु कृष्ण पाण्डे, लक्ष्मण पाण्डे, गोपाल गिरि, ललित जिसी, संजना पाण्डे र गुल्मी रामप्रसाद पोखेरल लगायत धेरै साथीहरुको उपस्थीति थियो भनी अड्गुरी -६, अमिन्डाडा (अर्घाखाँची) हाल गुडगाव, भारतका राजन न्यौपानेले हामीलाई आफ्नै शब्दमा फोटोहरु पठाउनु भएको थियो।