अर्घाखाँची महोत्सवमा राखिएका स्टलहरु एवम अन्य ! गत माघ २८ गते देखी फाल्गुन ८ सम्म चलेको दोस्रो अर्घाखाँची महोत्सवमा जिल्लामा उत्पादित वस्तुहरु लगायत अनेकौ ब्यापारिक संघ सस्था एवम साना उद्योग गरी कम्तिमा पनि ५० वटा स्टलहरु राखिएका थिए । हामीलाई थाहा भए अनुसार महोत्सवमा २ करोड बराबरको आर्थिक कारोबार भएको र २ लाख दर्शकहरुले अवलोकन गरेका थिए। दोस्रो अर्घाखाँची महोत्सवले जिल्लाका सबै किसान, ब्यापारिकहरुलाई उत्सुकता जगाएको जस्ता अनेकौ सकरात्मक समाचारहरु पनि प्रकासित भएका थिए। साथै महोत्सवमा राखिएका स्टलहरु एवम अन्य प्राप्त केही तस्बिरहरु:-
Thursday, February 25, 2010
अर्घाखाँचीका (अर्घाखाँची महोत्सवमा राखिएका स्टलहरु एवम अन्य) फोटोहरु भाग- १४६
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
11:50 AM