अर्घाखाँची बल्कोटमा श्रीमत भागवत महायज्ञ: हालै मात्र दोस्रो अर्घाखाँची महोत्सव सकिएको छ भने उता अर्घाखाँची को बल्कोटमा आयोजना गरिएको पन्डित दिनबन्धु पोख्रेल को मुखारबिन्दु बार वाचन भईरहेको अर्घाखाँचीकै पहिलो महायज्ञले चहलपहल बढाएको छ । पन्डित दिनबन्धु पोख्रेल ले वाचन गर्ने सो श्रीमत भागवत महायज्ञमा अहिले दर्शनार्थी श्रदालु भत्तजनहरु को घुइचो लाग्ने गरेको अर्घाखाँची सन्धिखर्क स्थित रेडियो अर्घाखाँचीमा कार्यरत हाम्रा सहयोगी बिनोद गैरेले हाम्रा मध्यपुर्व प्रमुख प्रतिनिधि उमाकान्त पाण्डे गाउले लाई जानकारी दिएका छन ।
त्यसैत बल्कोटको पौवा प्राचिन बिषयबस्तु ले नै लोकप्रिय रहेको छ भने यस महायज्ञ आयोजना गरिनुले झन त्यसको महत्व र धार्मिक दृष्टिकोण ले समेत महत्व राखेको सो धार्मिक क्षेत्रको उत्थान हुने बिश्लेशक हरु को भनाइ रहेको छ ।
Wednesday, February 24, 2010
अर्घाखाँचीका (अर्घाखाँची बल्कोटमा श्रीमत भागवत महायज्ञ) फोटोहरु भाग- १४५
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
6:56 AM