Thursday, February 18, 2010

अर्घाखाँचीका (अर्घाखाँची महोत्सव माघ २८ गते देखी फाल्गुन ८) फोटोहरु भाग- १४०

अर्घाखाँची महोत्सव माघ २८ गते देखी फाल्गुन ८: सदमुकाम सन्धिखर्कमा (माघ २८ गते देखी फाल्गुन ८ गते सम्म) चलिरहेको दोस्रो अर्घाखाँची महोत्सवको जिल्ला भित्र र बाहिरका करिव एक लाख दर्शकले मेला अवलोकन गरेका आयोजकले दावी गरेको छन। महोत्सव भरि जिल्ला, केन्द्रिय स्तरका सास्कृतिक कार्यक्रम सहित जिल्लामा उत्पादित वस्तुहरु प्रदर्शनमा राखिएको लगायत अनेकौ बिषयहरुमा हाम्रा सदरमुकाम सन्धिखर्क स्थित हामीलाई समाचार सामाग्री उपलब्ध गराउने सहयोगीहरु बिनोद गैरे एवम गणेश खनालका यस अघि प्रकासित समाचारमा उल्लेख गरिएको छ। साथै महोत्सवमा लिएका प्राप्त केही तस्बिरहरु:-