Thursday, January 14, 2010

अर्घाखाँचीका (सन्धिखर्कमा क्रिकेट खेल) फोटोहरु भाग- १२९

सन्धिखर्कमा क्रिकेट खेल: साहारा क्लबलको आयोजनामा माघ महिनाको २५,२६ गते बाट सन्धिखर्कमा शुरु भएको क्रिकेट खेलमा जिल्लाका बिभिन्न टोलीले भाग लिएका र यस खेलकुदमा पहिलो हुनेलाई ७५०० सय रुपैया,दोस्रोलाई ५००० र तेस्रो २५०० सय रुपैयाको पुरस्कार रहेको उक्त खेलमा जिल्ला भरिबाट करिव २० टोलीको सहभागीता रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ। यसैगरी हामीलाई त्यहाँबाट प्राप्त भएका केही तस्बिरहरु:-