खाचिकोट लगायतका फोटो भिडियोहरु: - अर्घाखाँचीको खाचिकोट लगायत अन्य ठाउँहरुमा लिएका अनेकौ फोटोहरु हामीलाई धेरै समय अगाडि प्राप्त गरिएका थिए, केही तस्बिरहरु तिजका छन भने अन्य केही दसैं तिहारका, यि सबै तस्बिरहरु यस भागमा राखेका छौ, तल माथि- यताउता । यसैगरी आउने दिनहरुमा पनि हामीलाई अगाडि प्राप्त भएका सबै फोटोहरु क्रमश प्रकाशित गर्दै जानेछौ । तस्बिरहरुमा : -
Friday, January 08, 2010
अर्घाखाँचीका (खाचिकोट लगायतका फोटो भिडियोहरु) फोटोहरु भाग- १२७
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
9:15 AM