अर्घाखाँचीको खाचिकोटमा च्याउ खेती: अर्घाखाँचीको खाचिकोटमा पहिलो पटक बिभिन्न प्रजातिका च्याउ खेती शुरु गरिएको छ। खाचिकोट वार्ड नम्बर ६ लगायत सो गाबिसका दर्जनौ कृषकहरु च्याउ खेतीतर्फ आकर्षित भएका छन ति मध्ये एक हुन मधु के.सी ,उहाले अहिले अन्य बालीको सट्टामा आफ्नो खेत,बारीमा सबै च्याउ खेती शुरु गर्नु भएको छ तर उत्पादित गरिएको च्याउले भने सन्धिखर्क बाहेक जिल्ला बाहिरको बजार पाउन नसक्दा अन्य किसानहरु समेत चिन्तित देखिन्छन। यसैगरी हामीलाई त्यस सम्बन्धी केही अन्य लगायतका तस्विरहरु प्राप्त भएका थिए।
Wednesday, January 06, 2010
अर्घाखाँचीका (अर्घाखाँचीको खाचिकोटमा च्याउ खेती) फोटोहरु भाग- १२६
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
9:37 AM