Wednesday, January 06, 2010

अर्घाखाँचीका (शुभ-विवाह/खाचिकोट) फोटोहरु भाग- १२५

शुभ-विवाह: गत जेष्ठ महिनाको १८ गते को दिन अर्घाखाँची टाईम्सका फाउन्डर, प्रमुख सम्पादक एवम काठमाडौं फाउन्डेशन नेपालका फाउन्डर श्री मेहर सिंह के.सी ज्युकी बहिनी श्रीजना के.सी को शुभ- विवाह वैदिक परम्परा अनुसार अर्घाखाँची कै खाचिकोट वार्ड नम्बर ६ मा सम्पन्न भएको थियो । जसमा उहाका आफन्त लगायत सयौको सो विवाह समारोहमा उपस्तिथी रहेको र हामीलाई उहाको पारिवारिक स्रोतबाट प्राप्त केही विवाहोत्सव तस्विरहरु:-