Wednesday, December 30, 2009

अर्घाखाँचीका (बिदेश(दुबइ)मा एच .आइ.भि. एडस जनचेतना कार्य्रक्रम) फोटोहरु भाग- १२३

बिदेशमा एच .आइ.भि. एडस जनचेतना कार्य्रक्रम: बिभिन्न पेसामा घर छोडि बिदेश काम गर्न आएका अर्घाखाँचीबासी नेपालीहरु बिदेशमा पनि एच आई भि एड्स सम्बन्धी जानकारी र चेतना मुलक काममा सहभागी भएका छन। युवाहरुहरु माझ् बिदेशमा रहदा उनीहरुले ख्याल गर्नुपर्ने बिसय अन्तर्गत्त जानकारी एकआपस मा बाडीरहेका छन । यही २४ गते डिसेम्बरको दिन दुबइमा सो कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा Hiv & AIDS सर्ने तरिका आफु यस बाट कसरी बाँच्ने र अरुलाई कसरी बचाउन सकिन्छ भन्ने बारे एवम सो कार्यक्रममा सडक नाटक समेत प्रस्तुत गरिएको बताईएको छ। सो सडक नाटक को सबै ले प्रसंशा गरेका थिए। साथै हामीलाई प्राप्त केही तस्बिरहरु: