दुबइमा विश्व सरसफाइ दिबस: सरसफाइ र स्वास्थ्य मुख्य नारासहित नेपाल लगायत संसारभर रहेका अर्घाखाँचीबासी सहितका नेपालीहरुले समेत यस वर्षको विश्व सरसफाइ दिबस मनाएका छन। यसैगरी दुबइमा पनि अर्घाखाँचीबासी सहितका नेपालीहरुले विश्व सरसफाइ दिबस धुमधामका साथ मनाए, सो अवसरमा उपस्तिथी भएका नारायण बेल्बासे बल्कोट दुन्द्रुक अर्चल्नेटा र रणदिप खत्री, सिद्दाराले लिएका हामीलाई प्राप्त केही तस्बिरहरु -
अन्य हाम्रा सहयोगी साईटहरु-
म्युजिक भिडियोहरु (हिन्दी, नेपाली) हेर्नको लागि - http://arghakhanchimusic.blogspot.com प्रकासित फोटोको लागि - http://arghakhanchitimes.blogspot.com/ भिडियो हेर्न्न - http://youtube.com/arghakhanchitimes प्रकाशित जिल्ला समाचारहरु- http://arghakhanchinews.blogspot.com/ - माथिका सबै साईटहरुमा गइ पेजहरु खोल्दा तल, माथि - दाँया, बाँया देखिएका बिज्ञापनहरु माथि सक्दो क्लिक गरि हामीलाई सहयोग गर्नुहोला।
कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु http://www.arghakhanchitimes.blogspot.com/ मा गइ हेर्न सक्नु हुनेछ।
हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।
कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने http://www.unicodenepali.com/ मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ ।
Sunday, November 01, 2009
अर्घाखाँचीका (दुबइमा विश्व सरसफाइ दिबस) फोटोहरु भाग-१२०
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
6:49 AM