Wednesday, October 21, 2009

अर्घाखाँचीका (इराकमा तिहार) फोटोहरु भाग-११९

इराकमा तिहार: हिन्दुहरुको दोश्रो ठुलो महान चाड तिहार को अंतिम दिन इराकमा भाईटिका नेपालीहरुले यही अक्टोवर १९ - २००९ को दिन स्वदेश देखी धेरै टाढा अझ युद्धग्रस्त मुस्लिम देशमा रहेर पनि नेपालमा जस्तै गरी भाई टिका पूजा अर्चना गर्दा सबैजना मख्ख देखिन्थे। भाईहरु बहिनी आपसमाँ आफ्नो आफ्नो भाई बनाहि टिका लगायका थिय इराक ज्हस्तो मुस्लिम देशमाँ हिन्दूले आफ्ना आफ्ना सस्कार गरी टाइम पास गरी दिपावलीको शुभकामना आदान प्रदान गरेका थिए। दिउसभरीको कामको थकावटको कुनै प्रवाह नगरी पूजा गरी एक आपसमा दिपावलीको शुभकामना आदान प्रदान गरेका थिए। यसैगरी पि.पि. आइ.,अल्म्को,जीसीसी कंपनीमा काम गर्ने अर्घाखाँचीबासी लगायत नेपालीहरुले पनि धुमधाम सँग मनाए। र भगवती - ५, नयाँघर अर्घाखाँची कृष्ण हाल बग्दाद, ईराकका कृष्ण पाण्डेले लिएका हामीलाई प्राप्त फोटोहरुका झलकहरु-











अन्य हाम्रा सहयोगी साईटहरु-

म्युजिक भिडियोहरु (हिन्दी, नेपाली) हेर्नको लागि - http://arghakhanchimusic.blogspot.com प्रकासित फोटोको लागि - http://arghakhanchitimes.blogspot.com/ भिडियो हेर्न्न - http://youtube.com/arghakhanchitimes प्रकाशित जिल्ला समाचारहरु- http://arghakhanchinews.blogspot.com/ - माथिका सबै साईटहरुमा गइ पेजहरु खोल्दा तल, माथि - दाँया, बाँया देखिएका बिज्ञापनहरु माथि सक्दो क्लिक गरि हामीलाई सहयोग गर्नुहोला।

कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु http://www.arghakhanchitimes.blogspot.com/ मा गइ हेर्न सक्नु हुनेछ।


हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने http://www.unicodenepali.com/ मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ ।