Tuesday, October 20, 2009

अर्घाखाँचीका (विदेशमा तिहारको धुमधाम) फोटोहरु भाग-११८

विदेशमा तिहारको धुमधाम: संसारभर रहेका अर्घाखाँचीबासी नेपालीहरुले पनि यस वर्षको तिहार धुमधाम मनाएका छन, हामीलाई भारत, चीन, मध्यपुर्व, अष्ट्रेलिया, जापान, यूरोप, अमेरिका लगायत विश्र्वभर रहेका नियमित हजारौ पाठकहरुले अनेकौ शुभसन्देशहरु पठाउनु भएको थियो। उहाहरुलाई हाम्रो तर्फबाट धन्यवाद र शुभकामना फर्काउन चाहन्छौ। यसैगरी तपाईंहरुले दसैं, तिहार एवम अनेकौ कार्यक्रममा लिएका भिडियो, फोटोहरु पठाउन सक्नुहुनेछ। यसैक्रममा राम बहादुर भाट नरपानि-६ तल्ला जगत हाल रोम, इटलीले आफुलाई चिन्ने सम्पूर्ण साथीलाई शुभकामना दिदै र हाम्रा मध्यपुर्व सम्वाददाता उमाकान्त पाण्डे गाउंले लगायत अनेकौबाट हामीलाई केही तस्बिर प्राप्त भएका छन, झलकहरु -

















अन्य हाम्रा सहयोगी साईटहरु-

म्युजिक भिडियोहरु (हिन्दी, नेपाली) हेर्नको लागि - http://arghakhanchimusic.blogspot.com प्रकासित फोटोको लागि - http://arghakhanchitimes.blogspot.com/ भिडियो हेर्न्न - http://youtube.com/arghakhanchitimes प्रकाशित जिल्ला समाचारहरु- http://arghakhanchinews.blogspot.com/ - माथिका सबै साईटहरुमा गइ पेजहरु खोल्दा तल, माथि - दाँया, बाँया देखिएका बिज्ञापनहरु माथि सक्दो क्लिक गरि हामीलाई सहयोग गर्नुहोला।

कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु http://www.arghakhanchitimes.blogspot.com/ मा गइ हेर्न सक्नु हुनेछ।


हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने http://www.unicodenepali.com/ मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ ।