Thursday, October 15, 2009

अर्घाखाँचीका (अर्घामा दसैं) फोटोहरु भाग-११७

अर्घामा दसैं: यस वर्षको दसैंमा भारत लगायत संसारभर रहेका अर्घाखाँचीबासी नेपालीहरु सव्देश फर्केर परिवार सँगै मनाए। यसैगरी उनिहरुले परिवार सँगै यस बर्षको तिहार मनाउन नपाए पनि फोन लगायत बिभिन्न माध्यमबाट शुभकामना पठाइरहनु भएको छ। यस बर्षको तिहार पनि आज १५ अक्टोबर, २००९ बाट शुरु भएको छ। यसैगरी आफन्तहरुलाई दीपावली कामना गर्दै, पुर्णिमाको दिन अर्घाको दरबारमा एवम अर्घाको दसैं दिनमा लिएका फोटोहरु बिष्णु क्षेत्रीले पठाउनु भएको छ तर उहाको ठेगाना, फोन केही पनि खुलाउनु भएको छैन, जेहोस् उहा पनि पक्कै अर्घाली हुनुहुन्छ होला। यसका साथै अर्का अर्घा कै वार्डनम्बर - ३, गैरा सक्राती हाल नयाँ दिल्लीका रमेश के.सी ले ढिलै भएपनि दसैं र यसबर्षको तिहार शुभकामना सबै आफन्त र अर्घाखाँचीबासी भनी सन्देश पठाउनु भएको छ। हामीलाई दुबै जना बाट प्राप्त केही तस्बिरहरु -















अन्य हाम्रा सहयोगी साईटहरु-

म्युजिक भिडियोहरु (हिन्दी, नेपाली) हेर्नको लागि - http://arghakhanchimusic.blogspot.com प्रकासित फोटोको लागि - http://arghakhanchitimes.blogspot.com/ भिडियो हेर्न्न - http://youtube.com/arghakhanchitimes प्रकाशित जिल्ला समाचारहरु- http://arghakhanchinews.blogspot.com/ - माथिका सबै साईटहरुमा गइ पेजहरु खोल्दा तल, माथि - दाँया, बाँया देखिएका बिज्ञापनहरु माथि सक्दो क्लिक गरि हामीलाई सहयोग गर्नुहोला।

कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु http://www.arghakhanchitimes.blogspot.com/ मा गइ हेर्न सक्नु हुनेछ।


हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने http://www.unicodenepali.com/ मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ ।