Wednesday, November 04, 2009

अर्घाखाँचीका (अर्घाखाँची ! देश-बिदेशमा तिहार) फोटोहरु भाग- १२१

अर्घाखाँची ! देश-बिदेशमा तिहार : यस वर्षको तिहार संसारभर छरिएर रहेका अर्घाखाँचीबासी नेपालीहरुले खुशी साथ मनाए, यस वर्ष अर्थात अहिले सम्म अर्घाखाँची टाईम्सले राम्रा- नराम्रा लगायत अनेकौ समाचार प्रकासित गर्‍यो । तर दु:खको समाचार अनुसार हंसपुरको कमेरपानीमा आइतबार भएको बस दुर्घटना कम्तिमा १७ जनाको ज्यान गयो, अहिले अर्घाखाँची शोकमा छ । यस्ता दु:खका घटना अब देखि नहुन। यस्ता बारम्बार हुने अनेकौ दुर्घटना रोक्न सबै पक्षको समयमै ध्यान जाहोस्।

यसैगरी यस वर्षको तिहार अर्घाखाँची लगायत देश , विदेशमा रहेका अर्घाखाँचीबासीले रमाइलो साथ मनाए, हामीलाई पनि तिहार सम्बन्धी अनेक समाचार, तस्बिरहरु प्रकासित गर्न अनुरोध आईरहेका छन। यस्तै गरी रमेश के.सी ,हाल न्यू दिल्ली ले अर्घाखाँचीमा लिएका तस्बिर पठाउनु भएको छ भने राम बहादुर भाट, रोम,नमराज भुसाल अर्घा मिर्लिङ्कोट हाल कतारले पनि हामीलाई केही तस्बिरहरु पठाउनु भएको छ । प्राप्त केही तस्बिर झलकहरु: -





















अन्य हाम्रा सहयोगी साईटहरु-

म्युजिक भिडियोहरु (हिन्दी, नेपाली) हेर्नको लागि - http://arghakhanchimusic.blogspot.com प्रकासित फोटोको लागि - http://arghakhanchitimes.blogspot.com/ भिडियो हेर्न्न - http://youtube.com/arghakhanchitimes प्रकाशित जिल्ला समाचारहरु- http://arghakhanchinews.blogspot.com/ - माथिका सबै साईटहरुमा गइ पेजहरु खोल्दा तल, माथि - दाँया, बाँया देखिएका बिज्ञापनहरु माथि सक्दो क्लिक गरि हामीलाई सहयोग गर्नुहोला।

कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु http://www.arghakhanchitimes.blogspot.com/ मा गइ हेर्न सक्नु हुनेछ।

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने http://www.unicodenepali.com/ मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ ।