Saturday, June 20, 2009

अर्घाखाँचीका (अस्प्ष्ठ (अयोग्य) तस्बिरहरु?) फोटोहरु भाग-१०२

अस्प्ष्ठ (अयोग्य) तस्बिरहरु ! हामीले दैनिक संसारभरका हाम्रा पाठक वर्गहरुबाट सयौ ईमेल, पत्रमा कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक आफ्ना परिवारहरु एवम एक व्यक्ती विशेषमा लिएका फोटोहरु मात्र प्राप्त गर्ने गरेका छौ। साथै फोटोहरु पठाउदा कुनै पनि विवरण, उल्लेख नगरी बारम्बार एकै प्रकारका तस्बिरहरु दर्जनौ पटक पठाइएको देखिन्छ। हाम्रा आदरणिय नियमित पाठकवर्गहरु जस्तै भोजराज, तारा शर्मा, मोहन-पोखराथोक, (रमेश के.सी.-अर्घा, भारतको नयदिल्ली माहिपालपुर स्थित शिव मुर्ती सहितका तस्बिरहरु ) लगायत केहीले त आफ्नो नाम थर, ठेगाना पनि नलेखी पठाउनु भएको छ, तलका तस्बिरहरुमा हेर्नुस् ! साथै कोही पाठकवर्गहरुबाट आफ्ना तस्बिरहरु प्रकासित, उप्डेट नगरिएको भनि अनेकौ धम्कीहरु दिने गरिएको देखिन्छ। कृपया हामीले हाम्रा विश्वभर रहेका हजारौ पाठकहरुलाई ध्यानमा राखेर निस्पक्ष समाचार, लेख, रचना, तस्बिर, भिडियोहरु प्रकासित (उप्डेट) गर्नुपर्ने हुन्छ।

हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन।
--------------------------------------

अन्य हाम्रा सहयोगी साईटहरु-

म्युजिक भिडियोहरु (हिन्दी, नेपाली) हेर्नको लागि - http://arghakhanchimusic.blogspot.com
प्रकासित फोटोको लागि - http://arghakhanchitimes.blogspot.com/
भिडियो हेर्न्न - http://youtube.com/arghakhanchitimes
प्रकाशित जिल्ला समाचारहरु- http://arghakhanchinews.blogspot.com/
-माथिका सबै साईटहरुमा गइ पेजहरु खोल्दा तल, माथि - दाँया, बाँया देखिएका बिज्ञापनहरु माथि सक्दो क्लिक गरि हामीलाई सहयोग गर्नुहोला।


















कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु http://www.arghakhanchitimes.blogspot.com/ मा गइ हेर्न सक्नु हुनेछ।

अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने http://www.unicodenepali.com/ मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ । र हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।