Saturday, June 27, 2009

अर्घाखाँचीका (कतारमा प्रथम गणतन्त्र दिवस) फोटोहरु भाग-१०३

कतारमा प्रथम गणतन्त्र दिवस! संविधानसभाले राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना गरेको एक वर्ष पुरा भएको छ। २९ मे, २००९ एवम प्रथम गणतन्त्र दिवसको उपलक्ष्यमा कतारमा रहेका नेपालीहरु बिभिन्न कार्यक्रमहरु गरेर मनाएका थिए, जसमा त्यहाँ रहेका अर्घाखाँचीबासीहरुको पनि ठुलो सन्ख्यामा उपस्थिती रहेको थियो, साथै मैदान-५,अर्घाखाँची, हाल होमसाईड कतारका डिल्लीराज घिमिरेले लिनुभएका केही तस्बिरहरु साथै त्यहाँ रहेका अर्घाखाँचीबासी नेपालीहरुले संसार भर रहेका सम्पूर्ण अर्घाखाँचीबासी एवम अन्य नेपालीहरुमा प्रथम गणतन्त्रको उपलक्ष्यमा शुभकामना समेत पठाउनुभएको छ। प्राप्त केही फोटोहरु -






अन्य हाम्रा सहयोगी साईटहरु-

म्युजिक भिडियोहरु (हिन्दी, नेपाली) हेर्नको लागि - http://arghakhanchimusic.blogspot.com प्रकासित फोटोको लागि - http://arghakhanchitimes.blogspot.com/ भिडियो हेर्न्न - http://youtube.com/arghakhanchitimes प्रकाशित जिल्ला समाचारहरु- http://arghakhanchinews.blogspot.com/ - माथिका सबै साईटहरुमा गइ पेजहरु खोल्दा तल, माथि - दाँया, बाँया देखिएका बिज्ञापनहरु माथि सक्दो क्लिक गरि हामीलाई सहयोग गर्नुहोला।

कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु http://www.arghakhanchitimes.blogspot.com/ मा गइ हेर्न सक्नु हुनेछ।

अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने http://www.unicodenepali.com/ मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ । र हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।